कात्तिक १०, मलेसिया । रोजगारीको लागि मलेसिया आएका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको छ । उनि नेपालबाट मलेसिया गएको भोलिपल्टै मृत्युको सिकार भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, मलेसिया । रोजगारीको लागि मलेसिया आएका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको छ । उनि नेपालबाट मलेसिया गएको भोलिपल्टै मृत्युको सिकार भए"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट मलेसिया आएकै भोलिपल्टै एक नेपालीको मृत्यु

२०७३, १० कार्तिक बुधबार ०९:४६

कात्तिक १०, मलेसिया । रोजगारीको लागि मलेसिया आएका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको छ । उनि नेपालबाट मलेसिया गएको भोलिपल्टै मृत्युको सिकार भए । रोकाया तीन महिनासम्म बिदामा घरमा बसेर शनिवार मलेसिया आईपुगेका थिए ।

मलेसिया पुगेको भोलीपल्ट अर्थात गत आइतबार दिउँसो छाती दुख्यो भनेपछि कम्पनीका मालिकले उनलाई स्थानीय अस्पतालमा पुर्‍याएका थिए । तर उपचारकै क्रममा उनको राति करीब दश बजे मृत्यु भयो । रोकाया करीब १२ वर्षदेखि मलेसियाको क्वालालम्पुरस्थित कोतारायमा रहेको एक किराना तथा सब्जी पसलमा काम गर्दै आएका थिए । 

नेपालमा करिब तीन महिना बिदामा आएका उनि नेपालमै छंदा पनि अस्वस्थ थिए । नेपाल छंदा उनलाई विराटनगरस्थित एक अस्पतालमा उपचार गराइएको थियो ।

मलेसिया पुगेको भोलीपल्टै रोकायाको मृत्यु भएपछी उनको शवलाई चेरासमा रहेको केएमसी अस्पतालमा राखिएको छ । साथै उनको शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । मृतक रोकायका श्रीमती, एक छोरा र एक छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन