हेम चन्द्र राई | बैशाख ८, युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | बैशाख ८, युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानी"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बिद्यालयलाई मलेशियाबाट २ लाख सहयोग प्रदान

२०७४, ८ बैशाख शुक्रबार ०३:२०

हेम चन्द्र राई | बैशाख ८, युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई २ लाख ३ हजार ८ सय एकानब्बे रुपैयाँ सहयोग गरेका छन् । गत २६ डिसेम्बरमा १९ सदस्यीय सामाजिक संजालबाट गठित साझा समाज लेखानी ( shared society lekhani ) समितिले आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं अभियान सुरु गरेका थिए । 

आफ्नो छाक कटाएर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले आफ्नो भाबी सन्तति , छोराछोरी , भाईबहिनीहरुलाई आधुनिक पुस्तकालय मार्फत अध्यन गर्न राहत मिलोस भन्ने उद्देश्यले आर्थिक सहयोग सामाजिक संजाल मार्फत सुरु गरेका थिए । समाजको अध्यक्ष पेसल खप्तरिको अनुसार मलेशियाबाट सबैभन्दा धेरै आर्थिक सहयोग सङ्कलन भएको छ । लेखानीवाशीको अलावा मनकारी दाताहरुको सहयोग समेत उल्लेख रहेको जनाउदै अब छिट्टै आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने जानकारी दिईएको छ । यश अभियानमा ४४ जनाले आफ्नो स्विच्छिक आर्थिक सहयोग प्रदान गरेका थिए । 

सहयोग गर्ने महानुभावहरु निम्नलिखित हुनुहुन्छ । 

१, शान्ति तिलुङ राई – ५,५०० सुनसरी 

२, फर्श भुजेल – ५,२६२ लेखानी 

३, चन्द्र बहादुर भुजेल – ५,००० लेखानी

४, शम्भु कुमार राई – ५,१४५ लेखानी

५, कृष्ण बहादुर मगर – ७,०२९ लेखानी

६, बल्ला राई – ४,८७४ लेखानी

७, कर्ण बहादुर खुलाल मगर – ५,०५२ लेखानी

८, लाल बहादुर राई – ६,३६१ लेखानी

९, यम्बर बहादुर जोशी – ५,०६० लेखानी

१०, देव नारायण राजभण्डारी – ५,१२५ लेखानी

११, ढक बहादुर थापा – ५,०५० लेखानी

१२, कुल बहादुर दर्जी – २,००० लेखानी

१३, रुद्र बहादुर राजभण्डारी – २,४००।लेखानी

१४, तेन्जी आले मगर – ५,५६९ लेखानी

१५, नर बहादुर खत्री – ५,०७८ लेखानी

१६, राम बाबू थापा – ५,०६७ लेखानी

१७, कल्पना राई – ५,००० लेखानी

१८, पदम बहादुर दर्जी – ३,१९७ सोरुङछबिसे 

१९, भैर बहादुर खप्तरी – ५,२१३ लेखानी

२०, गोपाल बहादुर खप्तरी – ५,२१३ लेखानी

२१, पदम बहादुर जोशी – ३,३३६ लेखानी 

२२, मोहन ढुंगाना – १०,२३२ लेखानी 

२३, जय बहादुर भुजेल – ८,०२६ लेखानी

२४, शम्भु राई – ४,००० लेखानी

२५, प्रेम बहादुर लामिछाने मगर – ५,००० लेखानी

२६, करुन राई –  २५१४ भोजपुर

२७, नर बहादुर बुढा मगर – ३७३५ दाङ

२८, दल बहादुर थापा मगर – ५,२२९ लेखानी

२९, ओम प्रकाश घर्ती मगर – ४,९८० रोल्पा 

३०, दिनेश सुनुवार – ५,७२५ लेखानी

३१, रामकृष्ण तिमल्सिना – ३०१२ सिन्धुपाल्चोक 

३२, भक्त कुमार राई – ५,२५३ ओखलढुंगा

३३, श्यामलाल गिरी – २,४९० कटारी ५ नपा

३४, बिपिन आले मगर – ४००० पाचथर

३५, पुर्ण बहादुर जोशी – ५,०१२ लेखानी

३६, मीन बहादुर दर्जी – ५,०१२ लेखानी 

३७, पेशल खप्तरी मगर – ११,२२२ लेखानी

३८, पुर्ण बहादुर राई – ५,१०४ लेखानी

३९, राम कुमार मगर – ५,६३३ लेखानी

४०, भेष बहादुर मगर – ९,७१२ लेखानी

४१, मनिष आले मगर – ६,६८२ कटारी २ बेलसोत

४२, बेग बहादुर भुजेल – ३,५०० लेखानी

४३, श्याम बहादुर बुर्जा मगर – ७,२२४ लेखानी

४४, धर्मराज कोइराला – १,१७८ झापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह