२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्धितिय सचिबको जिम्मामा दक्षिण कोरियाको नेपाली दुतावास

११ श्रावण २०७६, शनिबार ०५:५५

साउन ११, काठमाडौँ | पुर्बवर्ती सरकारले मनोनित गरेका राजदुत फिर्ता बोलाउँने क्रममा दक्षिण कोरियाका लागी नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको छ । महिना बितिसक्दा पनि सरकारले राजदुत नियुक्त गर्न सकेको छैन भने देश र त्यसदेशको सरकार प्रमुखको प्रतिनिधित्व गर्ने ब्यक्ति राजदुत नहुँदा सन् २०१५ जुलार्ई २८ देखि दक्षिण कोरिया स्थीत नेपालीदुतावासमा उपनियोग प्रमुखमा नियुत्त किरण शाक्यले दक्षिण कोरियाका लागि कार्यबाहक राजदुतको जिम्मेबार बहन गर्दै आर्ईरहेको र उनको कार्यकाल समाप्ती सँगै यहि जुलाई २६ देखि परराष्ट्र मन्त्रालय फिर्ता भएका छन् ।

रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट लगभग चालीसहजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको र नेपाली युवायुवतीको रोजगारको उचीत गन्तब्य मध्य एक दक्षिण कोरियामा अबको केहि दिन द्धितिय सचिब उद्धब न्यौपाने ले उपनियोग प्रमुखको जिम्मेबार सम्माल्ने छन् भने कार्यबाहक राजदुतको समेत जिम्मेबार सम्हाल्ने गरि परराष्टको क्षेत्रमा अनुभबी उपनियोग प्रमुखका रुपमा कन्सुलर सेवा बिभागका डाईरेक्टर राम सिंह थापा आउँने लगभग पक्का भएको छ ।

सन् २००७ माा दक्षिण कोरियामा नेपाली दुतावास स्थापनापश्चात हालसम्म तीन जना राजदुत कमल प्रशाद कोईराला, कमानसिंह लामा र अर्जुनजंग बहादुर सिंह नियुक्त भएपनि अर्जुनजंग बहादुर सिंहले पुरा कार्यकाल बिताउँन पाएनन् भने तत्कालीन माओबादी पार्टीको कोटाबाट राजनीतिक शिफारिसका आधारमा राजदुतमा नियुक्त कमानसिंह लामा बिबादैबिबादका बीच आफनो कार्यकाल बिताएर फर्किएको भएपनि राजदुत रहँदा आफनो निवासको भाडा बास्तबिक भन्दा बढी देखाएर राज्यको दुरुपयोगको अभियोगमा अख्तियारले उनीमाथि अनुसन्धान अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य