२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उज्वल ठकुरी भर्जिनियाको कांग्रेसम्यान गेरल्ड ए कोनोलीबाट सम्मानित

२०७६, २६ माघ आईतवार ०५:५४

विजय थापा | माघ २६,डिसी | भर्जिनियाको काँग्रेसम्यान गेरल्ड ए कोनोलीबाट उज्ज्वल ठकुरी सम्मानित भएका छन् । काँग्रेसम्यानले लेख्नु भएको छ ,आदरणीय मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने व्यक्तिलाई बधाई पत्र र सम्मानित पत्र पठाउन पाउँदा म धेरै खुसि छु  । 


यो सानो कुरा हैन ,पाच पटक बिश्व कीर्तिमानी राख्नु तपाई छैटौ बाल्क  बेल्ट अमेरिकन मारिन गोजुबाट त्यसै पनि प्रख्यात हुनु हुन्छ र तपाइले यो पदकहरु बिश्व रेकर्ड , बिश्व बेल्ट बिजेता अनि राष्ट्रिय स्वर्ण पदक ल्याउन धेरै दुखः कस्ट गर्नु भएको होला । बर्षौ बर्षको तपस्या र मेहनत होला अनि बल्ल तपाईले यो सबै पदकहरु जित्नु भएको छ ।

यो सफलता र यी पुरस्कार तपाइले त्यसै प्राप्त गर्नु भएको छैन  तपाईंको अटल प्रतिबद्धता र फोकस प्रदर्शन गर्नु भयो जसले अरु नया पुस्ताका खेलाडीहरुले पनि शीप र ज्ञान प्राप्त गर्नका लागि रोल मोडेल बन्नु भएको छ । यो देशमा आएर यत्रो ठुलो नाम राखिदिनु भएकोमा म काँग्रेस म्यान तपाईलाई फेरी पनि बधाई तथा धन्यबाद दिन चाहन्छु र संगसंगै छैठौ बिश्व किर्तिमान् राख्नको लागि कृपया यो र भविष्यका सबै प्रतियोगिताहरूमा सफलताको लागि मेरो हार्दिक शुभकामनाहरू स्वीकार गर्नुहोस्  ।


उज्ज्वल ठकुरी भन्छन ,यस्तो किसिमको लिखित धन्यबाद ज्ञापनपत्र र प्रमाणपत्र पाउने पहिलो राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी हु । उज्ज्वल ठकुरीले यो भन्दा अगाडी ३ वटा सिनेटरबाट सम्मानित पाई सकेका छन् र पहिलो नेपाली गोजुर्यो कराते खेलाडी हुन् । ठकुरी भन्छन , खेलाडी भनेको मरुन्जेल सम्म पनि अवकाश लिदैनन । किनभने उसैले पदक ल्याउन प्रयाश गर्छ कि खेलाडी जन्माउने काम गर्छ । २०-२५ बर्ष पुरानो ब्ल्याक बेल्ट घरमा थन्क्याएर केहि काम हुन्न जब सम्म त्यसले केही गर्दैन ।


नेपालमा म उस्तो यस्तो भनेर केही हुन्न त्यो त पद खाने भाडो भो । जो सक्षम छ उसले काम र नाम देशको लागि संसारले देख्ने गरि गरेर देखाउछ । ठकुरीको सपना नेपाली समुदायमा ओलम्पिक र वर्ल्ड च्याम्पियन खेल्ने खेलाडी जन्माउनु हो ।  एक दिन नेपाली समुदायले अवस्य बुझ्ने छ । र सबै मिलि बिश्वमा चम्काउने खेलाडी निर्माण गर्न हातेमालो गर्ने छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै