२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका आप्रवासी कामदारलाई खाद्यान्‍न उपलब्ध गराउन दोहा बैंकफ्वारा २० लाख रियाल सहयोग

२०७६, १३ चैत्र बिहीबार ०६:२०

चैत १३, काठमाडौँ | कतारमा रहेको दोहा बैंकले सनैया क्षेत्रमा निगरानीमा राखिएका आप्रवासी कामदारलाई खाद्यान्‍न उपलब्ध गराउन २० लाख रियाल प्रदान गरेको छ । 

उक्त क्षेत्रमा रहेका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउन उक्त आर्थिक सहयोग कतार च्यारिटीलाई दिएको छ । कतार च्यारिटीमार्फत कामदारलाई खाद्यान्न  उपलब्ध गराइनेछ ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिले कामदारलाई खाद्यान्न अभाव हुन नदिने निर्णय गरेपछि दोहा बैंकले यो सहयोग उपलब्ध गराएको हो । कतारमा धेरै कम्पनीहरुले कामदारलाई खाना उपलब्ध गराएको छैन । यस्तो अवस्थामा कामदार आफैले खाद्यान्न जुटाउनुपर्ने हुन्छ । 

कतारले गत मार्च १७ बाट कामदारलाई आवतजावत गर्न रोक लगाएको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै