२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

२०७७, १६ जेष्ठ शुक्रबार ०७:५०

जेठ १६, काठमाडौँ | बिहीबार बहराइनमा एक कोरोना संक्रमित नेपाली कामदारले आत्महत्या गरेका छन् । ताप्लेजुङ स्थाई घर भएका ३८ वर्षीय एक पुरुषले कोभिड १९ को उपचारका क्रममा आत्महत्या गरेका हुन् । 

बहराइनको एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ति नेपाली युवाले आत्महत्या गरेको बहराइनस्थित नेपाली दुतावासले समेत पुष्टि गरेको छ । दुतावासका अनुसार ति युवाले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् । 

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य धेरै नेपालीले कोरोना जितिसकेका छन् । 

यो समाचार तयार पार्दासम्म बहराइनमे कोरोना संक्रमित कुल संख्या १० हजार ५२ जना पुगेको छ । जसमध्य १५ जनाको मृत्यु भएको छ । यो मृत्युदर निकै कम हो । मृत्यु भएका मध्ये १४ जना बहराइनका नागरिक हुन् भने एक जना भारतका नागरिक हुन् । 

बहराइनमा ५ हजार ४१९ जना निको भइसकेका छन् भने ४ हजार ६१८ जना निको हुने क्रममा छन् । कोरोना संक्रमण पुष्टि भई नौ जना गम्भीर रुपमा बिरामी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै