२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारभरी २४ घण्टामा भेटिए हालसम्मको सर्वाधिक कोरोना संक्रमित

२०७७, ८ असार सोमबार ०५:३७

असार ८, काठमाण्डौ। विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा हालसम्मको सर्वाधिक संक्रमित भेटिएको जानकारी दिएको छ । संगठनले पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । तीमध्ये ६० प्रतिशत बढी संक्रमित उत्तरी र दक्षिणी अमेरिकाको भएको जानकारीमा उल्लेख छ ।

विभिन्न देशले क्रमशः लकडाउन खुकुलो बनाउँदै गएपछि संक्रमितको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ । अमेरिका अहिले पनि संसारको सबैभन्दा प्रभावित देश हो । यहाँ हालम्मि २२ लाख ७९ हजार संक्रमित भेटिएका छन् ।

ब्राजिल दोस्रो सर्वाधिक प्रभावित देश हो । यहाँ करिब ११ लाख संक्रमित छन् भने करिब ५० हजार मृतक रहेका छन् । संसारभर कोरोना संक्रमित व्यक्तिको संख्या ८९ लाखभन्दा बढी भइसकेको छ भने मृतकको संख्या ४ लाख ६७ हजारभन्दा बढी छ । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै