२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक रोजगारीमा रहेकाका लागि जारी मुक्तिनाथ कृषि कम्पनीको सेयर बाँडफाँट

८ मंसिर २०८०, शुक्रबार ०९:४५

मङ्सिर ८, काठमाडौँ | मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निकालेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धकमा नियुक्त एनआईएमबीएस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

जारी पूँजी ७० करोडमध्ये २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई छुट्याइएकोमा त्यसको १० प्रतिशत १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो । प्रतिकित्ता एक सय रूपैयाँ अङ्कित शेयर कात्तिक १०-२४ सम्म बिक्री खुला गरिएको थियो ।

कुल ३१ हजार १९६ जना आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जनाको रितपूर्वक नआएकोले ३१ हजार १९४ जना आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आएका आवेदनमा न्यूनतम १० कित्ताका दरले १४ हजार जनालाई बाँडफाँट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ