2026-07-09 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलीबाट लाइसेन्सका लागि अनलाइन फारम (यस्तो छ फारम भर्ने तरिका)

पुस १०, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि सर्वसाधारणले निकै सास्ती बेहोर्दै आएको अवस्थामा भने भोलीदेखि त्यस्तो सांस्तीको सामाना गर्नु नपर्ने भएको छ ।  यातायात व्यवस्था विभाग बिभागले अनलाइन फारम भर्ने सुविधा भोलिबाट सुरु गर्ने जनाएको छ । तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि मात्र हुनेछ ।
यातायात व्यवस्था विभागले निकालेको सूचना अनुसार दुईपांग्रे (मोटरसाइकल र स्कुटर)का लागि मात्र अनलाइन दरखास्त दिन सकिनेछ । साथै एक दिनमा ५ सयले मात्र आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
जबकी विभागले पाँच समूहको लाइसेन्स दिन्छ । ख, ग, घ र ङ वर्गको सवारीका लागि लाइसेन्स लिन चाहनेले भने अनलाइन फारम भर्न सक्ने छैनन् । ‘ख’ वर्गमा कार, जीप र डेलिभरी भ्यान पर्छ भने ‘ग’मा टेम्पो र अटोरिक्सा, ‘घ’मा पावर टिलर र ‘ङ’मा ट्याक्टर पर्छ ।
साथै अनलाइन फारम भर्नेहरुले बाग्मती अञ्चल कार्यालय एकान्तकुनामा मात्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

यस्तो छ अनलाइन फर्म भर्ने तरिका  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू