फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । 

यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । 

यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन"/>

१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक ९औँ बर्षमा प्रबेश

११ फाल्गुन २०७३, बुधबार १३:३६


फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । 

यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन्ने नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्नुका साथै नयां बसपार्क देखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसंगको सहकार्यमा बृक्षारोपण गर्नुका साथै उक्त बृक्षरोपणको संरक्षण गर्ने जनाएको छ ।  

उक्त बार्षिकोत्सवको अवसरमा बैंकले स्टेकहोल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था, बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती, बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निर्माण गरि उक्त भवनमा केन्द्रिय कार्यालयको संचालन तथा वित्तीय साझरता अभिबृद्धि गर्दे यस क्षेत्रको रोजाईको बैंक वन्ने प्रतिबद्धता व्यक्त गरेको छ । सवल, सुदृढ र विश्वसनीय बैंकको रुपमा रहेको पहिचानलाई कायम राख्दै सम्पूर्ण स्टेकहोल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने जनाएको छ । 

१० जिल्ला कार्यक्षेत्र रहेको बैकको २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ भने बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको र बैंकिङ्ग सुविधा पहुंचमा बैंकले अत्यन्त जोड दिएको जनाएको छ ।  

चुक्ता पूँजी १ अर्व १० करोड रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप परिचालन ९ अर्व २० करोड, कर्जा लगानी ८ अर्व १७ करोड र सञ्चालन मूनाफा २६ करोड ८ लाख रहेको छ भने करिव १ लाख ३० हजार भन्दा ग्राहक संख्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि