सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु "/>

१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु

१३ फाल्गुन २०७३, शुक्रबार ०८:४२


सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको छ ।

शुक्रबार देखि सारदा समाजिक सामँन्ता विकास सघंको आयोजनामा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको हो ।

दोधारा चादनीमा पर्यटन प्रवधन  तथा पर्यटकिय क्षेत्रको बिकास गर्न केहि वर्ष अगाडी बाट बन्द भएको  सारदा समाजिक सामँन्ता विकास सघं लाइ सुचारु रुपले संचालन गर्न , स्थानीय उत्पादन हरुको प्रदशनी, घरेलु बस्तु हरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन  गर्ने महोत्सब को मुख्य उदेश्य रहेको आयोजकले जानएको छ ।

महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यङग्, दोहोरी डेउडा, नृत्य का साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकार हरु को समेत बिषेश प्रस्तुती रहन मेला सांस्कृतिक समितीका संयोजक सन्तोष सुनारले बताउनु भएको छ ।

दुइ दिन सम्म चल्ने महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत बाट समेत सर्बसाधारण आउने आयोजक ले आंकलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी ७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान काठमाडौँमा किशोरीलाई ललाई फकाई गरी सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रशासनअघि विद्यार्थीको प्रदर्शन लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब दक्षिण कोरिया विमान दुर्घटना: अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु (अपडेट) आज साताको पहिलो कारोवार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? दक्षिण कोरिया विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४७ पुग्यो नेपाल सरकारका प्रबक्ता गुरुङले गरे पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ