नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अघिल्लो बर्षको तुलनमा गत बर्ष २४ प्रतिशतले राजस्व संकलन

४ श्रावण २०७४, बुधबार ११:००

नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत राजस्व संकलन भएकोमा गहेको बर्ष  २०७३/०७४ मा २४ प्रतिशतले बृद्धी भएर ७६.६६ प्रतिशत राजस्व संकलन भएको जिल्ला मालपो कार्यलय मुगुले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला मालपोत कार्यालय मुगुले ३३ लाख ३४ हजार ४५० राजस्व संकलन गरेको छ । 

जिल्ला मालपोत कार्यलयले उठाउने पाँचवटा शिर्षकामा आर्थिक बर्ष २०७३/०७४ मा ३३ लाख ३४ हजार ४५० राजस्व संकल भएको जिल्ला मालपोत कार्यलय मुगका जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायाले बताउनुभयो ।कार्यालयमा घरजग्गा रजिष्ट्रेशन बापत २८ लाख ५ हजार ९ सय  रुपैया, सेवा शुल्कबाट ४ लाख ५९ हजार ९ सय ८० रुपैया, पुर्जा विक्रिबाट ६ हजार ५ सय ५० रुपैया, प्रशासनिक दस्तुर ३ हजार २ सय ३६ नामसारी  नक्कल दस्तुरबाट ५८ हजार ९ सय ६४ रुपैया, राजस्व संकलन भएको जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायालको भनाई छ । 

अघिल्लो आर्थिक बष२०७२/०७३ मा २१ लाख ४० हजार ८ सय ७१ रुपैया राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो