भदौ १६, काठमाडौँ | कतार एयरवेजले आजदेखि आफ्नो दैनिक उडान थप गरेको छ । 

बैदेशिक रोजगारीमा गएका नेपालीहरुको अत्याधिक चाप बढ्ने समयलाई मध्येनजर गर्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ | कतार एयरवेजले आजदेखि आफ्नो दैनिक उडान थप गरेको छ । 

बैदेशिक रोजगारीमा गएका नेपालीहरुको अत्याधिक चाप बढ्ने समयलाई मध्येनजर गर्दै"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कतार एएरवेजको दसैँ तिहार उडान !

१६ भाद्र २०७४, शुक्रबार १०:४०

भदौ १६, काठमाडौँ | कतार एयरवेजले आजदेखि आफ्नो दैनिक उडान थप गरेको छ । 

बैदेशिक रोजगारीमा गएका नेपालीहरुको अत्याधिक चाप बढ्ने समयलाई मध्येनजर गर्दै कतार एयरवेजले आफ्नो उडान थप गरेको जनाएको छ । 

दसैँ तिहारको समयमा धेरै नेपाली कामदार घर फर्कने भएकाले उडान थप गरिएको एयरवेजले जनाएको छ । कतार एयरवेजले दशैं तिहारलाई मध्यनजर गरि आजदेखि दैनिक चारवटा उडान भर्नेछ । 

विश्वका १ सय ५० भन्दा बढी गन्तव्यमा सेवा प्रदान गर्दै आएको एयरवेज धेरै नेपालीको रोजाईमा पर्दै आएको छ । 

'फेस्टिभल अफरमा' ३०% छुट 

यसैबीच कतार एयरवेजको 'फेस्टिभल अफर' अन्तर्गत निश्चित तोकिएको स्थानहरुमा ३० प्रतिशतको छुट अफर दिएको छ । कतार एअरवेजले ११ सेप्टेम्बरसम्ममा तोकिएका स्थानहरुमा बुक गर्दा ३०% छुट दिनेछ । अफरको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ