२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न कार्यशाला

२०७४, २५ भाद्र आईतवार १३:४३

भदौ २५, तेह्रथुम | सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न तेह्रथुमको सक्रान्तिबजारमा तीन दिने सहकारी लेखा, शुशासन तथा ऋण व्यावस्थापन सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । 

कार्यशालामा सहकारीका खाता, लेखा सम्बन्धी कार्यलाई चुस्त–दुरुस्त बनाई सहकारीलाई शुशासन र पारदर्शी बनाउने विषयमा छलफल भएको श्रमकण बचत तथा ऋण सहकारी संस्था संक्रान्तिबजारका व्यावस्थापक याममणि बरालले बताउनुभयो । 

श्रमकण सहकारी संस्थाका पदाधिकारी, लेखा समिति तथा शेयर सदस्य सहभागी गोष्ठीमा मर्सिकोर नेपालका सहजकर्ता ऋषिराम गिरीले सहजीकरण गर्नुभयो । मर्सिकोर नेपालको सहयोगमा सञ्चालित गोष्ठी ऋमकण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै