३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमय दर यस्तो छ

२९ भाद्र २०७४, बिहीबार ०६:०१

भदौ २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिभिन्न देशको विनिमय दर दैनिक तोक्ने गरेको छ । यसै अनुरुप आजको दररेट अनुसार मलेसियन रिंगिटको मूल्य बढेको छ । 

आज मलेसियन रिंगिटको मूल्य आज १ को खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ५० रहेको छ । त्यस्तै १ साउदी रियालको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा रहेको छ ।

यता युएईको दिर्हाम १ को खरिददर २७ रुपैयाँ ८० पैसा र विक्रिदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै १ कुवेती डीनारको खरिददर ३ सय ३८ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै १ बहराइन डीनारको खरिददर २ सय ७० रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ३८ पैसा रहेको छ । 

आज अमेरिकी डलरको भाउ भने १ डलरको खरीददर १०२ रुपयाँ १० पैसा छ भने बिक्रीदर १०२ रुपयाँ ७० पैसा छ । त्यस्तै आज १ युरो बराबर खरिददर १२२ रुपयाँ ३३ पैसा र बिक्रीदर १२३ रुपयाँ ५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने