Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण २५ गते, अपराह्न ५:१३ बजे अर्थ/विकास, काठमाडौँ - KTM, मुख्य समाचार

कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ । निर्वाचन पछि खुलेको नेप्सेमा कारोबारको सुरुवातमै सकारात्मक सर्किट लागेको हो ।

कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेको छ । यस अवधिमा नेप्से १०८.६० अंकले बढेर २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ भने करिब १९ करोडको कारोबार भएको छ ।

कारोबार २० मिनेटका लागि बन्द गरिएको छ ।