मङ्सिर २८, काठमाडौँ | अब चार पांग्रे सवारी साधनमा अनिवार्य इम्बोस्ट नम्बर प्लेट जोड्नुपर्ने भएको छ । सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २८, काठमाडौँ | अब चार पांग्रे सवारी साधनमा अनिवार्य इम्बोस्ट नम्बर प्लेट जोड्नुपर्ने भएको छ । सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने नि"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कहिलेसम्म छ म्याद ?

२०७४, २८ मंसिर बिहीबार १०:२२

मङ्सिर २८, काठमाडौँ | अब चार पांग्रे सवारी साधनमा अनिवार्य इम्बोस्ट नम्बर प्लेट जोड्नुपर्ने भएको छ । सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको हो । 

निर्णय अनुसार बाग्मति अंचलमा दर्ता भई बा ……. अगाडी आउने सबै चारपांग्रे सवारीले नयाँ नम्बर प्लेट लिनुपर्ने भएको छ | त्यसका लागि सवारी साधनहरुले आगामी असार मसान्तसम्मको समय पाउनेछन् ।

अब वितरण हुने प्लेटमा ‘बा’ लेखिएको ठाउँमा ‘स्टेट-३’ राखिनेछ । 

समय सिमा अनुसार सरकारी तथा संस्थानका सबै चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट जडान गरिसक्नुपर्ने हुन्छ । लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे सवारीले चैतभित्र इम्बोस्ड प्लेट जडान अनिवार्य रूपमा गराइसक्नुपर्नेछ भने १३ नम्बर लटदेखि माथिका चारपांग्रे सवारीले पनि आगामी असार मसान्तसम्म इम्बोस्ड जडानको लागि समयसीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै