रावाबेंशी गाउँपालिका ३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रावाबेंशी गाउँपालिका ३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले "/>

2026-09-19 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको लामिडाडाँमा आगोलागी, साँढे १२ लाखबढी क्षति

चिसाङ शेर्पा/फागुन ९, खोटाङ । खोटाङमा आगोलागी हुंदा १ घर पुर्णरुपमा जलेर नष्ट भएको छ । 

रावाबेंशी गाउँपालिका ३ लामिडाडाँस्थित धन बहादुर सार्कीको दुईतले घरमा अचानक आगोलागी हुँदा १२ लाख ५६ हजारको क्षति भएको छ ।

बुधबार बिहान ९ बजेदेखी शुरु भएको आगोलागीमा परी सार्कीको श्रीमती रत्नमाया विकको कम्मरमुनीको भाग जलेको छ । 

कम्मरमुनीको भाग जलेका विकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जलेका बिक बोल्न सक्ने भएकाले उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ ।

घरममा लागेको आगो स्थानिय र लामिडाडाँ प्रहरीचौकीका प्रहरीको सहयोगमा बिहान ११: १५ बजे नियन्त्रणमा आएको थियो । 

आगोलागीको कारण खोजी भईरहेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई