2026-10-06 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फिदिम नगरसभामा पेश गर्न एक दर्जन वढि निर्णय गरियो

जितेन्द्र भण्डारी | चैत १०, पाँचथर | आगामी चैत्र १५ गते हुने फिदिम नगरपालिकाको नगर सभामा पेश गर्न विभिन्न १३ वटा निर्णयहरु गरेको छ ।

नगरपालिकामा आज बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

वैठकले शिक्षा ऐन ०७४,कृषि ब्यवसाय ऐन ०७४,प्रशासकिय ऐन ०७४,न्यायिक समिती ऐन ०७४,सहकारी ऐन ०७४,एफ.एम रेडियो कार्यविधी,नगरपालिकाको आर्थिक कार्यविधि नगर सभामा पेश गरिनेछ ।

त्यसैगरी स्थानिय उपभोक्ता समिती गठन परिचालन तथा ब्यवस्थापन कार्यविधि,सरकार बाट गरिने बजार अनुगमन निर्देशिका कार्यविधी,घ वर्गको निर्माण ब्यवसायि कार्यविधि,न्यायिक समिती उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधी,शंसोधित राजश्व दर रेट, र १० लाख रुपैया बरावरको सड्ने र नसड्ने फोहोर संकलन गर्न डस्बिन किन्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै