चैत्र २९ काठमाडौं | नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिददर एक सय ४ रुपैयाँ २० पैसा छ भने विक्रिदर एक सय ४रुपैयाँ ८० पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)