बैशाख २ काठमाडौं | नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ ३ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ६३ पैसा छ ।
(यस्तो छ आजको विनिमय दर)