वैशाख २० काठमाण्डौ | आज नेपाली बजारमा सुनको मूल्य घटेको छ | बुधबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य २ सयले घटेर आज प्रतितोला ५८ हजार ३ सयमा कारोबार भैरहेको छ |
त्यस्तै बुधवार प्रतितोला ५८ हजार २ कारोवार भएको तेजावी सुन पनि आज घटेर ५८ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ |
आज चाँदी भने स्थिर रहेको छ | चाँदी आज प्रतितोला ७ सय ५५ मा कारोबार भैरहेको छ |