२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका ६ महानगरपालिका: कुन महानगरलाई कति बजेट ?(सुचिसहित)

२०७५, १६ जेष्ठ बुधबार ०६:४९

जेठ १६, काठमाडौं । मंगलबार नेपालमा संघीय सरकारको पूर्ण बजेट सार्वजनिक भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको हो। 

उक्त विनियोजित बजेट अन्तर्गत महानगरपालिकातर्फ सबैभन्दा धेरै पोखरा लेखनाथले अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने सबैभन्दा थोरै विराटनगले ७८ करोड २० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । 

नेपालका ६ महानगरपालिका अन्तर्गत कुन महानगरले कति बजेट पायो हेर्नुहोस्:-

-कास्कीको पोखरा लेखनाथ महानगरपालिकालाई १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ 

- काठमाडौं महानगरपालिकालाई १ अर्ब ७८ करोड ४ लाख रुपैयाँ 

- चितवनको भरतपुर महानगरपालिकालाई १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ 

-वीरगञ्ज महानगरपालिकालाई ९८ करोड ११ लाख रुपैयाँ 

-ललितपुर महानगरपालिकालाई ८९ करोड ७८ लाख रुपैयाँ

-विराटनगर महानगरपालिकालाई ७८ करोड २० लाख रुपैयाँ 

सरकारले प्रदेशतर्फ भने एक नम्बर प्रदेशमा सबैभन्दा धेरै र चार नम्बर प्रदेशमा सबैभन्दा कम बजेट छुट्याएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी