जितेन्द्र खत्रि | जेष्ठ १८, अर्घाखाँची | जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेकाे छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र खत्रि | जेष्ठ १८, अर्घाखाँची | जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेकाे छ ।
2026-08-29 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही हुन्छ प्रजिअ

जितेन्द्र खत्रि | जेष्ठ १८, अर्घाखाँची | जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेकाे छ ।
जिल्लाका केहि योजनामा प्रभावकारि काम नभएको भनी उजुरी परेपछि आज अर्घा र बल्कोट साईटमा विभिन्न ठाउमा अनुगमन गरि काम प्रभावकारि रुपमा गर्न ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ ।
काम नगरी रकम फस्यौट गर्ने कर्मचारीलाई कार्वाही गर्ने ठेकेदारको लाईसन्स बदर गरिदिने प्रमुख जिल्ला अधिकारी भुसालले चेतावनी दिनुभएको छ । नियम अनुसार काम नगर्ने व्यवसायीलाई प्रक्राउ गरि कार्वाही अगाडी बढाउने प्रहरी प्रमुख प्रदिप कुमार डिसीले बताउनुभयो । 

अर्घा साईडमा सन्तोष जनक काम नभएकाले पुन काम गर्न निदेशन दिएको प्राविधिक कार्यालयका प्रमुख नविन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो