२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो बन्यो नारायणघाट–मुग्लिन सडक (भिडियोसहित)

२०७५, २७ जेष्ठ आईतवार ०८:१६

जेठ २७ काठमाडौँ । नारायणघाट–मुग्लिन सडक खण्ड स्तरोन्नतिको काम सम्पन्न गरिएको सरकारले जनाएको छ। 

सडक विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३४ किलो मिटर लम्बाई रहेको सो सडक खण्डको स्तरोन्नतिको काम सम्पन्न भएको औपचारिक जानकारी गराएको हो। 

अव उक्त सडक खण्ड बुधबारबाट २४ सै घण्टा संचालनमा आएको पनि विभागमा प्रवक्ता मुक्ति गौतमले जानकारी दिए।

यस अघि सडकको स्तरोन्ततिका लागि दिउँसो १० बजेबाट अपरान्ह ४ बजेसम्म सो सडक खण्डमा सवारी साधन चलाउन रोक लगाइएको थियो। 

प्रवक्ता गौतमले प्रतिकूल परिस्थितिका बाबजुत पनि नेपाल सरकारको विशेष निर्देशनमा सो सडकमा स्तरोन्नतिको काम सम्पन्न गरिएको पनि स्पष्ट पारे।

२०७१ साल चैत्र महिनामा ठेक्का सम्झौता गरिएको सो सडक खण्डको स्तरोन्नतिका काममा ढिलाई भएकोमा सर्वत्र आलोचना हुँदै आएको थियो। 

प्रवक्ता गौतमले सडक निर्माणको काममा ढिलाई गर्ने ठेकेदारलाई कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने