२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

दशैँ अगाबै नगरका सबै ग्रामिण सड्कमा गाडी गुड्छन्: नगरप्रमुख बोहरा

१७ आश्विन २०७५, बुधबार ०२:१८

कमल रावल | असोज १७, अछाम | मंगलसेन नगरपालिका कर्मचारी ब्याबस्थापनका साथ अगाडी बढिरहेको छ । वडामा अभाब कर्मचारी ब्याबस्थापनको कार्यलाई समाधानका साथ अगाडी बढेको नगरपालिकाले जनाएको छ । 

सेवाग्राहीलाई सेवा दिनका लागि १ वडा एक सचिब ब्याबस्थापन गर्न नसकिएपनी २ वडाको जिम्मा १ सचिब मार्फत भईरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संञ्चालन गर्ने युवा कार्यदल मार्फत बिकास निर्माण, नगरप्रहरी, सब ओभरसियर, कृषि प्राबिधिक, पशु प्राबिधिक कर्मचारी भर्ना अभियान कार्यसमेत अब तत्काले सुचारु हुने नगरप्रमुख पदम बहादुर बोहराले बताउनु भयो । भदौ १ गतेबाट नै कर्मचारी भर्ना गरि कार्य अगाडी बढाउने भनेता पनी कर्मचारी अभाबका कारण गर्न नसकिएको र कात्तिक १ गतेबाट कर्मचारी भर्ना गरेर कार्य अगाडी बढाउने बोहराले बताउनु भयो । 

साथै नगरप्रमुख बोहराले नगर भित्रका सबै अबरुद्ध ग्रामिण सड्क दशैँ अगाबै सुचारु गरिसक्ने बताउनु भएको छ । वडा नम्बर १३ बस्तीको पिठ्ी बान्ना र वडा नम्बर १४ सम्मका सबै सड्कमा टयाक्ट्र सहीत अन्य सवारि साधन चलीसक्ने बनाईने बताउनु भयो । साथै दशैँ तिहारमा कोही उपभोक्ता ब्यापारिबाट मर्कामा नपरनु भन्नका लागि प्रहरी प्रशासन, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरि निकट भबिष्यमै मंगलसेन बजार सहीत अन्य शाखा बजार अनुगमन गरिने बोहराले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला