२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य कार्यालयको अछाममा एक कार्यक्रमका बिच उदघाट्न

२०७५, २ पुष सोमबार १५:२४

कमल रावल | पुष २, अछाम । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालयको अछाममा एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । अछाम र बाजुरामा स्वास्थ्य कार्यालयको डिभिजन कार्यालय रहने गरि स्थापना भएको कार्यालयको सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदिले उदघाट्न गर्नु भएको हो । 

कार्यालय उदघाटन गर्दै मन्त्रि सुवेदिले स्वास्थ्यकर्मि र स्वयमसेविकाका समस्या प्रति प्रदेश सरकार लागि परेको बताउनु भयो । आगामि दिनमा जिल्लामा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा लगाएतका सामाजिक अभियान सफल पार्न सबै एकजुट भएर अघि बढनु पर्ने बताउनु भयो । उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य हर्क बहादुर कुवर गोविन्द, बल बहादुर सोडारि, सुदुरपश्चिम सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो । 


स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन परिवार नियोजन सुपरभाईजर भ्वानसिह कुवरले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी