2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झोलुङे पुल शिलान्यास

माघ १३, भद्रपुर (रासस) | अर्जुनधारा नगरपालिका ५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ । 

संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय सांसद पवित्रा निरौला (खरेल)ले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो । 

एक सय ६० मिटर लम्बाइ र चार फिट चौडाइको सो पुल आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी युवराज डाँगीलाई ठेक्का लगाइएको छ । 

खुदुनाबारी, मदनपुर र अर्जुनधारावासीलाई वर्षात्को समयमा विरिङ खोलामा आउने बाढीका कारण आवतजावत गर्न समस्या भइरहेको हुँदा झुलुङे पुल निर्माण गर्न लागिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो