जेठ ११, धनगढी । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, धनगढी । "/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घुँस लिँदा लिँदै २ वस कर्मचारी रंगेहात पक्राउ

२०७३, १२ जेष्ठ बुधबार १३:२१

जेठ ११, धनगढी । घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ वन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । घाट गद्दी गरिएको काठ बिमार्का (टाँचा) गर्दै गर्दा ती कर्मचारीलाई अख्तियारले समातेको हो ।

सेक्टर वन कार्यालय बलचौर कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र इलाका वन कार्यालय टीकापुरका रेञ्जर बाबुराम मिजारलाई रंगेहात पक्राउ गरेको हो ।

कैलालीको नारायणपुर बैदीमा घाट गद्दी गरिएको १ हजार ७ सय क्युफिट सिमलको काठमा बिमार्का गरिदिएबापत काठ खरिद गर्नेबाट उनीहरुले ७६ हजार ५ सय घुस लिएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता