मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नग"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुमा अबैध स्क्याभेटर बरामद

२०७३, १२ जेष्ठ बुधबार १३:२४

मनिष गुप्ता, जेठ १२, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकावाट अबैध स्क्याभेटर बरामद गरिएको छ । मगरवार कृष्णनगर भन्सार कार्यालयको टोली र शसस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर सयुक्त टोलीले स्क्यभेटर बरामद गरेको हो ।

बिशेष सुराकीको आधारमा कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं। १ स्थित जितपुर ४ नम्बर चोकमा सडक किनारमा रोकी राखेको अवास्थामा स्क्यभेटर नियन्त्रणमा लिएको हो ।

अन्दाजी मुल्य रु एक करोड बराबरको हुण्डाई कम्पनीको स्क्याभेटरको आवश्यक कागजात चेकजाँच गर्दा केही पनि नभेटिएको र शंकास्पद देखिन आएको हुँदा थप आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापाले बताए ।

सशस्त्र प्रहरी निरीक्षक धर्म बहादुर थापाको कमान्डमा ७ जना र कृष्णनगर भन्सार कार्यालयबाट ३ जनाको संयुक्त गाडी मोवाईल टोलीले बिशेष सुराकीको आधारमा स्क्याभेटर नियन्त्रणमा लिएको हो । स्क्याभेटर कृष्णनगर भन्सार कार्यालयमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना