मनोज पराजुली | जेठ ७, काठमाडौँ | “कृर्षी व्यवसाय विकासद्धारा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज पराजुली | जेठ ७, काठमाडौँ | “कृर्षी व्यवसाय विकासद्धारा"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजधानीमा प्रथम हिमाली कृर्षि व्यवसाय प्रवद्धन मेला शुरु (फोटो फिचर)

२०७३, १२ जेष्ठ बुधबार १३:४२

मनोज पराजुली | जेठ ७, काठमाडौँ | “कृर्षी व्यवसाय विकासद्धारा उत्पादनमा वृद्धि, नाफा, रोजगारी र हिमाली भेगमा सम्वृद्धि” भन्ने नाराका साथ आजबाट राजधानीको भृकुटीमण्डपमा प्रथम हिमाली कृर्षि व्यवसाय प्रवद्धन मेला २०७३ शुरु भएको छ ।

हिमाली आयोजना र कृर्षि उद्यम केन्दको आयोजनामा भएको मेलामा हिमाली जिल्लाका कृर्षि,पशु,तथा वनस्पति जन्य उत्पादनको बृहत प्रदशनी रहने उक्त मेला जेठ ९ गतेसम्म रहनेछ ।

हेरौँ, यस मेलामा राखिएका कृर्षि,पशु र वनस्पतिजन्य उत्पादनहरुको फोटो फिचर:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो