जेठ १३, काठमाडौं । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौं ।
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

आजको संसद बैठकमा आर्थिक सर्वेक्षण पेस गरिने

२०७३, १३ जेष्ठ बिहीबार ०७:१७

जेठ १३, काठमाडौं । सरकाले चालु आर्थिक वर्ष २०७२/७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कन सहितको आर्थिक सर्वेक्षण आज संसदमा पेस गर्दैछ ।

संसदमा सरकारले आगमी आवको बजेट पेस गर्नुपूर्व चालू आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गनुपर्‍यो भन्ने जस्ता समग्र विषयमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा छ । यसै अनुरुप अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका संसदको आजको बैठकमा चालू आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसुची छ ।

बिगतको परम्परा अनुसार असार मसान्तको अघिपछी बजेट प्रस्तुत गर्ने गरिन्थ्यो तर नेपालको नयाँ संविधानमा भएको व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट आउँदो सनिबार अर्थात ठ १५ गते प्रस्तुत गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना