असार १४, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मागबारे छलफल गर्न आज साँझ बसेको शीर्ष नेता सहितको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने सहमति भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १४, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मागबारे छलफल गर्न आज साँझ बसेको शीर्ष नेता सहितको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने सहमति भएको छ ।

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितलाई तीन लाख दिने सहमति

२०७३, १७ असार शुक्रबार १४:०२

असार १४, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मागबारे छलफल गर्न आज साँझ बसेको शीर्ष नेता सहितको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने सहमति भएको छ ।

सहमतिमा भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताएका हुन् । सहमति अनुसार उक्त रकम एकमुस्ट दिने वा किस्तामा दिने भन्ने विषयमा भने छलफल हुन बाँकी छ । यसअघि नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै संसद बैठक अबरुद्ध गर्दै आएकोमा त्यसबारे सहमति जुटाउन आज साँझ शीर्ष नेताहरुको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको थियो ।

आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प