२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ

२०७६, १७ माघ शुक्रबार ०६:३८

माघ १७, काठमाडौं | सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ | बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर  माघ १७ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरको हो  | साधारण मुद्दति निक्षेपमा ६.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने भएको हो |

विशेष  मुद्दति निक्षेपमा बैंकले ७.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ |त्यस्तै बैंकले कर्पोरेट मुद्दतितर्फ ६.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिनेछ | राष्ट्रिय गौरवका आयोजना प्रभावितहरुलाई ९.२५ प्रतिशत मुद्दतिमा ब्याज दिने र अन्य व्यक्तिगत मुद्दति खातामा बैंकले ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने बताएको छ |

बैंकले बचत खातामा बैंकले न्यूनतम ४ र अधिकतम ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ | कर डिपोजिटतर्फ ४ प्रतिशतसम्म ब्याज दिनेछ |  पुस मसान्तसम्म बैंकको वेसरेट ६.६० प्रतिशत रहेको छ | सोही वेसरेटलाई आधार मानेर बैंकले कर्जाको ब्याजदर न्यूनतम ७.६ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ |

ओभर ड्राफ्ट कार्डमा कर्जा लिँदा ११ प्रतिशत, आवधिक कर्जा ११ प्रतशत, विपन्न वर्गा कर्जामा ९ प्रतिशत र हायरपर्चेज कर्जामा ११.५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ | त्यस्तै बैंकबाट ११.५ प्रतिशत शैक्षिक कर्जा, १० प्रतिशतसम्म, सेयर धितोमा जाने कर्जा १२ प्रतिशतसम्म र व्यक्तिगत कर्जामा १२ प्रतिशत ब्याज लिने बैंकले बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन