माघ २४, काठमाडौँ | आज शुक्रबार सुनको मुल्य बढेको छ | बिहीबारको तुलनामा ४ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार ६ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ३ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मुल्य पनि बढेको छ | चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैंया कायम भएको छ |