माघ २९, काठमाडौँ | आज बुधबार प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ४ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैंया कायम भएको छ |