असार ३१, डडेल्धुरा | डडेल्धुराका सहकारीले बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीले १ अर्ब ऋण लगानी गरेको छ । डडेल्धुराका एक सय ९२ सहकारीले १५ करोड र कञ्चनपुरका ४ सय ५ सहकारीले बार्षिक १ अर्ब बराबरको ऋण लगानी गरेको सहकारी डिभिजन कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | डडेल्धुराका सहकारीले बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीले १ अर्ब ऋण लगानी गरेको छ । डडेल्धुराका एक सय ९२ सहकारीले १५ करोड र कञ्चनपुरका ४ सय ५ सहकारीले बार्षिक १ अर्ब बराबरको ऋण लगानी गरेको सहकारी डिभिजन कार्या"/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

डडेल्धुराका सहकारीद्धारा बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीद्धारा १ अर्ब लगानी

१ श्रावण २०७३, शनिबार १९:०३

असार ३१, डडेल्धुरा | डडेल्धुराका सहकारीले बार्षिक १५ करोड र कञ्चनपुरका सहकारीले १ अर्ब ऋण लगानी गरेको छ । डडेल्धुराका एक सय ९२ सहकारीले १५ करोड र कञ्चनपुरका ४ सय ५ सहकारीले बार्षिक १ अर्ब बराबरको ऋण लगानी गरेको सहकारी डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयद्धारा महेन्द्रनगरमा आयोजित लाईस एजेन्सी संगको अन्तरक्रियामा सहकारी अधिकृत राम बहादुर खातीले कञ्चनपुरका सहकारीले एक अर्ब र डडेल्धुराका सहकारीले १५ करोड ऋण लगानी गरेको जानकारी दिएका छन । उनका अनुसार चालु आर्थिक बर्ष २०७२/७३ असार मसान्त सम्ममा डडेल्धुरामा ८ र कञ्चनपुरमा २१ गरी २९ नयाँ सहकारी दत्र्ता भएका छन । चालु आर्थिक बर्षमा डडेल्धुरामा ५ र कञ्चनपुरमा ७ गरी १२ सहकारी खारेज गरिएका छन । जिल्ला सहकारी संघ कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले आर्थिक विकासको मेरुदण्ड सहकारी भएकाले सहकारीको समाजमा आवश्यमकता बढ्दै गएको बताएका छन । 

अध्यक्ष लामाले १ सहकारी १ उत्पादनमा जोडदिएका छन । लक्षित समुहलाई तार्गेट गरेर सहकारीमा आबद्धता गराएर उनीहरुको आर्थिक विकास गर्नुपर्नेमा जोडदिएका छन । सहकारीकर्मीहरुले सहकारीको विकास र विस्तार गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला