सन्तोषकुमार गुप्ता । साउन १, दाङ । शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १, दाङ । शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार "/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

दाङमा ७१ करोड विकासे बजेट फ्रिज

१ श्रावण २०७३, शनिबार १९:३९

सन्तोषकुमार गुप्ता । साउन १, दाङ । शनिबार देखी नयाँ आर्थिक बर्ष सुरु भएको छ । आर्थीक बर्ष २०७२/७३ असार मसान्त सकिएपछि शनिबार देखी आर्थीक बर्ष २०७३/७४ सुरुभएको हो । आर्थीक बर्ष २०७२/७३ सकिदा दाङमा यस बर्ष पनि करोडौँको विकास बजेट फिर्ता भएको छ ।

विकास बजेटको करिब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । कुल बजेटको कम्तिमा ८५ प्रतिशत बजेट रकम खर्च भएको कार्यालयले जनाएको छ । कुल विकास बजेट ४ अर्ब ५३ करोड ७३ लाख ३ हजार ४ सय ६३ रुपैयाँ मध्ये ३ अर्ब ८५ करोड ९३ लाख ३ हजार ४ सय रुपैयाँ खर्च हुन नसकेको कार्यालयका प्रमुख सुकदेबप्रसाद बास्तोलाले जानकारी दिए । जिल्लामा अधिकांश सडक तथा पुल पुलेसा निर्माणको बजेट खर्च हुन सकेको छैन । समयमै काम नहुने तर आर्थीक समान्त र बर्षा याम सुरु हुने बेलामा काम सुरुवात गर्दा पनि काम समयमै नसकिने र प्रभाबकारी नदेखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला