गत अर्थिक वर्ष २०७२०७३ मा जिल्लाको विकास निर्माणमा विनियोजित रकम मध्येको खर्च विवरण सार्वजानिक गरेको छ । चालु खर्च अन्तर"/>
गत अर्थिक वर्ष २०७२०७३ मा जिल्लाको विकास निर्माणमा विनियोजित रकम मध्येको खर्च विवरण सार्वजानिक गरेको छ । चालु खर्च अन्तर"/>
साउन ३, गुल्मी । जिल्ला विकास समिति गुल्मीले गत आर्थिक वर्षको खर्च विवरण सार्वजानिक गरेको छ ।
गत अर्थिक वर्ष २०७२०७३ मा जिल्लाको विकास निर्माणमा विनियोजित रकम मध्येको खर्च विवरण सार्वजानिक गरेको छ । चालु खर्च अन्तर्गत कुल विनियोजित ६ अर्व ३६ करोड ९८ लाख ६ हजार ७२ रुपैयाँ मध्ये ६ अर्व ३१ करोड खर्च ७९ लाख ७ सय १६ रुपैयाँ खर्च भएको र जम्मा ५१ लाख ९५ हजार ३ सय ११ रुपैयाँ मात्र खर्च हुन नसकेको आज जिल्ला विकास समितिले सार्वजानिक गरेको विवरणमा उल्लेख छ ।
स्थानिय विकास अधिकारी डिलाराम पन्थीले सार्वजानिक गरेको वार्षिक खर्च विवरणमा जिविस कोष चालु शिर्षकको १७ लाख ९४ हजार ५ सय ६० रुपैयाँ खर्च हुन नसकेको उल्लेख छ । त्यस्तै स्थानियशासन सामुदायिक विकास कार्यक्रमको पनि २१ लख ४० हजार ७ सय ५२ रुपैयाँ खर्च हुन नसकेको उल्लेख छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको १२ लाख ६० मात्रै खर्च हुन नसकेको उल्लेख छ ।