साउन ९, भक्तपुर । अनन्तलिंगेस्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ ।
दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थान"/>
दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थान"/>
साउन ९, भक्तपुर । अनन्तलिंगेस्वर नगरपालिका– ९ बिरुवामा रु ३३ लाखको लागतमा बसपार्क निर्माण सम्पन्न भएको छ । दुई रोपनी क्षेत्रफल रहेको सो बसपार्क उपत्यका विकास प्राधिकरणको रु २४ लाखको आर्थिक सहयोग र स्थानीय रु आठ लाख ५० हजार रु बराबरको जनश्रमदानबाट निर्माण सम्पन्न भएको हो । विसं २०५५ देखि बिरुवामा बसपार्क सञ्चालनमा आएको हो । उक्त बसपार्कबाट रत्नपार्क र गङ्गबुसम्म जाने बस सञ्चालन हुँदै आएका छन् । अव्यवस्थित रहेका कारण ढलान गरी व्यवस्थित बनाइएको निर्माण समितिले जनाएको छ । रासस कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
भक्तपुरमा तेत्तीस लाखको लागतमा बसपार्क सम्पन्न
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार