साउन १२, सल्यान । जिल्लामा आव २०७२/७३ मा सवारी नियम उलङ्घन गर्ने १० हजार ६३१ सवारी चालकलाई कारबाही गरी रु ३० लाख राजस्व सङ्कलन गरिएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीका अनुसार चालक अनुमतिपत्र, बिलबुक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । जिल्लामा आव २०७२/७३ मा सवारी नियम उलङ्घन गर्ने १० हजार ६३१ सवारी चालकलाई कारबाही गरी रु ३० लाख राजस्व सङ्कलन गरिएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीका अनुसार चालक अनुमतिपत्र, बिलबुक "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानमा सवारी कारबाहीबाट तीस लाख राजस्व सङ्कलन

२०७३, १२ श्रावण बुधबार ११:१४

साउन १२, सल्यान । जिल्लामा आव २०७२/७३ मा सवारी नियम उलङ्घन गर्ने १० हजार ६३१ सवारी चालकलाई कारबाही गरी रु ३० लाख राजस्व सङ्कलन गरिएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीका अनुसार चालक अनुमतिपत्र, बिलबुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्राफिक नियम विपरीतका कार्य गर्नेलाई कारबाही गरी राजस्व असुल गरिएको हो । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । 

सवारी नियमअनुसार तीन हजार ५९४ वटा मोटरसाइकल चालक, दुई हजार ३७२ वटा ट्र्याक्टर चालक, एक हजार ६७८ ट्रक चालक र एक हजार २०० बस चालकलाई कारबाही गरिएको हो । 

सम्भावित दुर्घटनाबाट जोगाउन छतमा यात्रु राख्ने, झुन्डिने, मोटरसाइकलमा तीन जना राख्ने र हेल्मेट नलगाई मोटरसाइकल चलाउनेलाई कडा निगरानीमा राख्ने गरेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना