साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । 

आगो स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । 

आगो स्थानीय"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा आगलागीबाट करोडौँको क्षति

२०७३, १३ श्रावण बिहीबार ०७:३१

साउन १३, मुगु । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ ।

कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । 

आगो स्थानीय, प्रहरी र नेपाली सेनाको अथक प्रयासपछि नियन्त्रणमा आए पनि घरलगायत अन्य सम्पत्ति जलेर नष्ट भएका छन् । 

घरको तेस्रो तलाबाट आगो दन्केको प्रत्यक्षदर्शीहरु बताउँछन् । तेस्रो तला श्रीनगर–२ घर भएका खड्कबहादुर मल्लको परिवारले बहालमा लिएका थिए । उनको सरसामान,लत्ताकपडा, गरगहनालगायत चल अचल गरी करिब रु दुइ करोडको सम्पत्ति जलेर नष्ट भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि