नरी बडु | साउन १३. बैतडी | जिल्लाको सदरमुकाम गडी बजारका विभिन्न पसल तथा होटेलहरुबाट म्याद नाघेका समानहरु बरामद बरामत गरी नष्ट गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यको नेतृत्वमा, &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | साउन १३. बैतडी | जिल्लाको सदरमुकाम गडी बजारका विभिन्न पसल तथा होटेलहरुबाट म्याद नाघेका समानहरु बरामद बरामत गरी नष्ट गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यको नेतृत्वमा, &nbs"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याद नागेका खाद्यवस्तु बरामत गरी नष्ट (फोटो फिचर सहीत)

२०७३, १३ श्रावण बिहीबार १३:५४

नरी बडु | साउन १३. बैतडी | जिल्लाको सदरमुकाम गडी बजारका विभिन्न पसल तथा होटेलहरुबाट म्याद नाघेका समानहरु बरामद बरामत गरी नष्ट गरीएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार आचार्यको नेतृत्वमा,  पत्रकार महासंघ, घरेलु तथा साना उद्योग विकास समिती, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अनुसन्धान कार्यालय लगायतका निकायले साउन १३ गते बैतडीको सदरमुकाम गडी बजारमा अनुगमनका क्रममा म्याद नागेका खाद्य बस्तु बरामद गरेका हो ।

स्थानीय व्यापारीहरुले म्याद नागेका समानहरु विक्रि गरीरहेको गुनासो बढीरहेका बेला उक्त निकायहरुले अनुगमन गरी खाद्यवस्तु बरामद गरेका हुन् । दैनिक उपभोगका लागि आवश्यक पर्ने पिठो, विस्कुट, पाउडर दुध, चिउरा, खाने तेल  लगायतका अधिकासं समानहरु म्याद नाघेको पाईएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

सदरमुकाम गडीमा रहेका सबै खुद्रा पसल तथा होटलहरुमा म्याद नागेका समानहरु फेला परेका छन् । गडीका १३ पसल तथा होटलहरुमा छड्के अनुगमन गरी साढे पाँच हजार बराबरको समान बरामद गरीएको प्रशासनले जनाएको छ । 

अनुगमनका क्रममा बरामद गरीएका समानहरु बिहीबारनै सबैको रहोबरमा नष्ट गरीएका छन् । आउदा दिनमा यसरी म्याद नागेका समानहरु विक्रि वितरण गरी नागरीकको उपभाग्य अधिकार हनन गरेको पाईए कानुअनुसार कडा कार्वाही गरीने प्रमुख जिल्ला अधिकारी चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालय बैतडीले उपभोक्तहरुलाई पनि समानको म्याद हेरी किन्न सुझाव दिएको छ । गएको आर्थिक वर्षमा मात्रै जिल्लाका विभिन्न स्थानमा रहेका खुद्रा पसल, होटल तथा मासु पसलहरुमा ४२ पटक अनुगमन गरीएको उहाँको भनाई छ । “यती गर्दा गर्दै पनि स्थानीयको लापर्वाहीका कारण विक्रेताहरुले म्याद नाघेका खानेकुराको कारोबार गरीरहेका छन्” उनले भने ।

अहिले नियमित बजार अनुगमनलाई कडाईका साथ लागु गरीएको छ । म्याद नाघेका खानेकुराहरुमा पिठो, विस्कुट, पाउडर दुध, चिउरा, खानेतेल लगायतका समानहरु बढी पाईने गरेपको  सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बताए । 

खानेकुरा किन्ने बेलामा अनिवार्य रुपमा म्याद सकिने समय हेरेर मात्रै किन्न प्रमुख जिल्ला अधिकारी चौधरीले सबैमा आग्रह गरेका छन् । म्याद नाघेका खानेकुराले मानवको सारीरिक जिवनमा नकारात्मक प्रभाव पर्ने भएकाले उक्त कुरामा सजक रहन प्रशासनले भनेको छ ।

यदी कसैले म्याद नाघेका  खानेकुराको कारोबार गरेको पाईएमा जिल्ला प्रशासनमा खबर गर्न पनी प्रमुख जिल्ला अधिकारी चौधरीले सबैमा आग्रह गरेका छन् । 


बजार अनुगमनका लागि जादै सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य नेतृत्वको टोली (माथि) 


खुद्रा पसलमा रहेका समानहरुको म्याद हेर्दै सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्य (माथिको तश्विरमा)


खुद्रा पसलमा रहेका समानहरुको म्याद हेर्दै सरोकारवाहाहरु  (माथिको तश्विरमा)


अनुगमनका क्रममा भेटीएका म्याद सकिएका समानहरु बरामत गरी गाडीमा हाल्दै प्रशासनका गाडी चालक (माथिको तश्विरमा)


बजार अनुगमनका क्रममा भेटीएका म्याद सकिएका समानहरु बरामत गरी सरोकारवालाहरुको रहोबरमा नष्ट गरीदै (माथिको तश्विरमा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना