साउन १६, विराटनगर । मोरङको हसन्दहस्थित बक्राहा खोलामा प्रहरीको टोली र स्थानीयको संयुक्त पहलमा तटबन्ध निर्माण गरिएको छ । 

सो स्थलमा शनिबार प्रहरी उपरीक्षक सन्दीप भण्डारीको नेतृत्वमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, विराटनगर । मोरङको हसन्दहस्थित बक्राहा खोलामा प्रहरीको टोली र स्थानीयको संयुक्त पहलमा तटबन्ध निर्माण गरिएको छ । 

सो स्थलमा शनिबार प्रहरी उपरीक्षक सन्दीप भण्डारीको नेतृत्वमा "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बक्राहा खोलामा तटबन्ध

२०७३, १६ श्रावण आईतवार ०६:४७

साउन १६, विराटनगर । मोरङको हसन्दहस्थित बक्राहा खोलामा प्रहरीको टोली र स्थानीयको संयुक्त पहलमा तटबन्ध निर्माण गरिएको छ । 

सो स्थलमा शनिबार प्रहरी उपरीक्षक सन्दीप भण्डारीको नेतृत्वमा २०० र सशस्त्र प्रहरीगण मुख्य कार्यालय, रानी विराटनगरको नेतृत्वमा १०३ प्रहरीका साथै स्थानीयवासीबाट तटबन्ध निर्माण गरिएको हो । 

तटबन्ध निर्माण गरेर गाउँमा पसेको खोलाको बहावलाई पुनः खोलातर्फ फर्काइएको छ । तटबन्ध निर्माण भएपछि हसन्दहका साथै गोविन्दपुर, डाइनिया, रङ्गेली, आमगाछी लगायत करिब एक दर्जन गाविसका बासिन्दाले राहतको अनुभूति गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना