साउन १६, म्याग्दी । आव २०७२/७३ मा जिल्लाका २३ वटा सरकारी कार्यालयमार्फत रु सात करोड ४७ लाख राजस्व सङ्कलन भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सबैभन्दा बढी रु तीन करोड ३३ लाख राजस्व सङ्कलन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, म्याग्दी । आव २०७२/७३ मा जिल्लाका २३ वटा सरकारी कार्यालयमार्फत रु सात करोड ४७ लाख राजस्व सङ्कलन भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सबैभन्दा बढी रु तीन करोड ३३ लाख राजस्व सङ्कलन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्य"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साढे सात करोड राजस्व सङ्कलन

२०७३, १६ श्रावण आईतवार ०८:४६

साउन १६, म्याग्दी । आव २०७२/७३ मा जिल्लाका २३ वटा सरकारी कार्यालयमार्फत रु सात करोड ४७ लाख राजस्व सङ्कलन भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सबैभन्दा बढी रु तीन करोड ३३ लाख राजस्व सङ्कलन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक युवराज पौडेलका अनुसार गत वर्ष रु आठ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । 

यस वर्ष जिल्ला प्रशासन कार्यालयबाट रु दुई करोड पाँच लाख ६७ हजार, मालपोत कार्यालयबाट रु ६३ लाख ३५ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु ४० लाख ४८ हजार, जिल्ला विकास समितिबाट रु ३० लाख ८९ हजार र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट रु १८ लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । 

त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिबाट रु १६ लाख ४२ हजार, जिल्ला अदालतबाट रु १४ लाख ८३ हजार, जिल्ला हुलाक कार्यालयबाट रु सात लाख ८१ हजार, नापी कार्यालयबाट रु चार लाख ३१ हजार, जिल्ला कारागारबाट रु तीन लाख पाँच हजार, जिल्ला वन कार्यालयबाट रु दुई लाख १६ हजार तथा जिल्ला स्वास्थ्य कार्यालयबाट रु एक लाख ९१ हजार राजस्व सङ्कलन भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि