साउन १७, पाँचथर । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । 

परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पाँचथर । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । 

परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेवाखोलाको सेयर निष्कासन गर्न माग

१७ श्रावण २०७३, सोमबार ०८:५५

साउन १७, पाँचथर । हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । 

परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दासमेत स्थानीयवासीका लागि सेयर निष्कासन नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । विसं २०६७ देखि निर्माण सुरु भएको सो आयोजनाको क्षमता १५ मेगावाट रहेको छ । 

प्रभावित क्षेत्र याङ्नाम, भारपा, फिदिम र नाँगिनका बासिन्दाले दबाब समूहसमेत गठन गरेको समितिका अध्यक्ष जय रिजालले बताउनुभयो । प्रभावित क्षेत्रमा खानेपानी, घर, विद्यालय, सिँचाइजस्ता भौतिक संरचनाको क्षतिपूर्ती तथा मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गरिनुपर्नेलगायत माग स्थानीयवासीको रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान