साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुष्पलाल राजमार्ग अवरुद्ध

२०७३, १७ श्रावण सोमबार ११:०९

साउन १७, पाँचथर । वर्षासँगै सडकमा झरेको ढुङ्गा र पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । 

सो सडक अवरुद्ध भएपछि पाँचथर र तेह्रथुम सडकखण्ड खुल्न नसक्दा यात्रु मारमा परेका छन् । फिदिम– ५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएकाले पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । 

पहिरो गएर सो सडक अवरुद्ध भएपछि तेह्रथुमको आठराई क्षेत्रका चुहान डाँडा र सङ्क्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै इलाम र झापाको विर्तामोडतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन् । कोही हिँडेरै फिदिमसम्म आइपुगेका छन् । च्याङ्थापु र ओयाम क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना