साउन १७, जनकपुरधाम । जनकपुरमा गत आवमा कर असुलीमा २६।८५ प्रतिशतले कमी आएको छ । 

आन्तरिक राजस्व कार्यालयका अनुसार सो अवधिमा रू एक अर्ब ६० करोड ३६ लाख २९ हजार राजस्व असुलीको लक्ष्य राखिएकोमा रू एक अर्ब १७ करोड ३० लाख ७३ हजार मात्र असुली भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, जनकपुरधाम । जनकपुरमा गत आवमा कर असुलीमा २६।८५ प्रतिशतले कमी आएको छ । 

आन्तरिक राजस्व कार्यालयका अनुसार सो अवधिमा रू एक अर्ब ६० करोड ३६ लाख २९ हजार राजस्व असुलीको लक्ष्य राखिएकोमा रू एक अर्ब १७ करोड ३० लाख ७३ हजार मात्र असुली भए"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर असुलीमा छब्बीस प्रतिशतले कमी

२०७३, १७ श्रावण सोमबार ११:५२

साउन १७, जनकपुरधाम । जनकपुरमा गत आवमा कर असुलीमा २६।८५ प्रतिशतले कमी आएको छ । 

आन्तरिक राजस्व कार्यालयका अनुसार सो अवधिमा रू एक अर्ब ६० करोड ३६ लाख २९ हजार राजस्व असुलीको लक्ष्य राखिएकोमा रू एक अर्ब १७ करोड ३० लाख ७३ हजार मात्र असुली भएको छ । 

सोमध्ये आयकरबाट रू ५२ करोड २९ लाख ७४ हजार, ब्याज करबाट रू तीन करोड ७१ लाख ३५ हजार, बहालकरबाट रू तीन करोड ९४ लाख ६४ हजार, मूल्य अभिवृद्धिकरबाट रू ३१ करोड १९ लाख ९२ हजार र अन्तःशुल्कबाट रू २४ करोड ८ लाख तीन हजार राजस्व असुली भएको छ । यसैगरी स्वास्थ्य सेवा करबाट रु ८३ लाख ५२ हजार र शिक्षा सेवा शुल्कबाट रू एक करोड २३ लाख ५२ हजार राजस्व असुली भएको बताइएको छ । 

अघिल्लो आवको तुलनामा गत आवमा आयकरमा ९।१७, ब्याजकरमा ८।८०, बहालकरमा १२।८० , मूल्य अभिवृद्धिकरमा १२।३०, अन्तःशुल्कमा ४९, स्वास्थ्य सेवा करमा १२।७ र शिक्षा सेवा शुल्कमा ४८ प्रतिशतले वृद्धि भएको छ । 

कार्यालय प्रमुख पूर्ण न्यौपानेले अनलाइन सेवाको पहुँचमा कमी र मधेस आन्दोलन तथा आपूर्ति व्यवस्थामा परेको प्रतिकूलताका कारण राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना