साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरमा दूध उत्पादन बढ्यो

१८ श्रावण २०७३, मंगलवार १२:४३

साउन १८, ललितपुर । जिल्लामा दूध उत्पादन बर्सेनि बढ्दो छ । 

ग्रामीण क्षेत्रमा पशुपालन कम हुँदै गए पनि सहरी क्षेत्र नजिकका ठाउँमा व्यावसायिक पशुपालन बढ्दा जिल्लामा दूध उत्पादन बढेको हो । करिब छ वर्षको तथ्याङ्कले दूधको उत्पादन बढिरहेको देखिएको छ । आव २०६७÷६८ मा ३० हजार १०२ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७२÷७३ सम्म आइपुग्दा ३२ हजार ८३५।५ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यलयका सूचना अधिकारी पार्वती धामीले जानकारी दिनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार आव २०६८÷६९ मा ३१ हजार ५६१ मेट्रिक टन, आव २०६९÷७० मा ३१ हजार ८२८, आव २०७०÷७१ मा ३२ हजार २० तथा २०७१÷७२ मा ३२ हजार ८२९ मेट्रिक टन दूध उत्पादन भएको थियो । 

जिल्लामा व्यावसायिक पशुपालन बढ्दा दूध उत्पादन बढेको हो । जिल्लाका दक्षिणी ९ग्रामीण० क्षेत्रका बासिन्दा भूकम्पपछि सहरी क्षेत्रमा बसाइँ सर्न थालेका छन् । तिनै भूकम्पपीडितले सहरी क्षेत्र नजिक पशुपालन थालेका छन् । “भाडामा जग्गा लिएर धेरैले पुशपालन गरी मनग्य आम्दानी गर्न थालेका छन्,” सूचना अधिकारी धामीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला