साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जाजरकोटमा साढे एकचालीस करोडको आलु उत्पादन

१९ श्रावण २०७३, बुधबार ०७:१५

साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनुभयो । 

उत्पादित आलुमध्ये दुई हजार ८८७ मेट्रिक टन तरकारी जिल्लाबाहिर निर्यात भएको थियो । जिल्लामा ९२ प्रतिशत जनसङ्ख्या कृषि पेसामा संलग्न रहेको तथ्याङ्क छ । जिल्लामा बर्खे तरकारी, मौसमी तरकारी तथा बेमौसमी तरकारीखेती हुने गरेको छ । 

खलङ्गा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क, पाँचकाटिया, तिमिले, किटेनी, झाप्रा तरकारी खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । सदरमुकाम खलङ्गा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडीज्यूला, चौरजहारी, सल्लीबजार लगायतका क्षेत्रमा तरकारी आपूर्ति तथा खपत हुने गरेको छ । 

कृषकले तरकारीबाट वार्षिक रु दुई लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । परम्परागत खेती गर्दै आएका कृषक छोटो समयमा पर्याप्त आम्दानी हुने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । जिल्लामा सडक विस्तार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध